नयाँ दिल्ली । भारतमा कोभिड–१९ का सक्रिय बिरामीहरू ५ हजार नाघेका छन् । त्यहाँको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले शुक्रबार जारी गरेको तथ्यांक अनुसार देशभरमा कोभिड–१९ का कुल ५ हजार ३६४ सक्रिय बिरामी पुष्टि भएका छन् । यी मध्ये धेरैजसो बिरामीहरू केरलामा छन् । केरला पछि, गुजरात, पश्चिम बंगाल र दिल्लीमा धेरै सङ्क्रमित भेटिएका छन्…