गाजाको एक क्याफेमा भएको इजरायली आक्रमणमा २० जनाको ज्यान गएको छ। अभियन्ता, पत्रकार र स्थानीयको बाक्लो जमघट हुने गाजाको अल बाका क्याफ्टेरिया नामको सो क्याफेमा इजरायली आक्रमणमा परी अन्य थुप्रै घाइते भएका छन् । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार घटनापछि उद्धार टोलीले त्यहाँबाट २० वटा शव बाहिर निकालेका थिए । अन्तर्राष्ट्रिय निकायले नै इजरायली प्रधानमन्त्री बेन्जानिम…