अमेरिकी राष्ट्रपति ट्रम्पको प्रस्ताव रुसी राष्ट्रपति पुटिनले गरे स्वीकार

मस्को । कुनै पनि विषयमा रुस र अमेरिका सहमत भएको निकै दुर्लभ मात्रै देख्न पाइन्छ । हालै रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको एउटा प्रस्ताव स्वीकार गरेका छन् । रुस, अमेरिका र चीनलाई तिनीहरूको रक्षा बजेट ५० प्रतिशतले घटाउन ट्रम्पले सुझाव दिएका थिए । पुटिनले यसलाई राम्रो प्रस्ताव भनेका छन् । यसबारे छलफल…