काठमाडौं । अमेरिका र युक्रेनबीचको खनिज तथा पुनर्निर्माण सम्झौतामा सहमति भएको छ । दुई देशबीच सहमति भएसँगै युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले अमेरिकाको भ्रमण गर्ने बीबीसीले जनाएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सहमतिमा हस्ताक्षर गर्न यसै हप्ता युक्रेनी राष्ट्रपति जेलेन्स्की ह्वाइट हाउस आइपुग्ने बताएका छन् । अमेरिकासँगको प्रमुख खनिज सम्झौताका शर्तहरू स्वीकार गरेको युक्रेनका एक…