अमेरिका र चीनबीच ११५ प्रतिशत आयात कर घटाउने सहमति

काठमाडौं । अमेरिकी अर्थ मन्त्री स्कट बेसेन्टले अमेरिका र चीनबीच भएको व्यापार वार्तामा दुवै देश ११५ प्रतिशत आयात कर घटाउन सहमत भएका छन् । अहिले अमेरिकाले चीनलाई १४५ प्रतिशत आयात कर लगाएको छ । चीनले अमेरिकालाई १२५ प्रतिशत आयात कर लगाउँदै आएको छ । नयाँ सम्झौता अनुसार, अब चीनले अमेरिकालाई १० प्रतिशत मात्र आयात कर…