गाजामा इजरायली हवाई आक्रमणमा परेर ज्यान गुमाउनेको सङ्ख्या एक सय १४ पुग्यो

काठमाडौं । हिजो मध्यरातदेखि गाजामा इजरायलले गरेको हवाई आक्रमणमा परेर अहिलेसम्म एक सय १४ जनाले ज्यान गुमाएका छन् । दक्षिणी गाजाको खान युनिस शहरमा कम्तीमा नौ अलग–अलग ठाउँमा आक्रमण भएको हमासले सञ्चालन गरेको नागरिक रक्षा एजेन्सी र उद्धारकर्मीहरूले बताएका छन् । इजरायलले १० हप्तादेखि गाजामा राहत सामग्री प्रवेशमा प्रतिबन्ध लगाएर हवाई आक्रमणलाई पनि तीव्रता दिएको…