साउदी अरेबियामा ५ सयभन्दा बढी नेपाली विभिन्न अभियोगमा जेलमा

काठमाडौं । साउदी अरेबियामा वैदेशिक रोजगारीमा गएका नेपालीहरूमध्ये धेरैजसो मदिरा सम्बन्धी गतिविधिका कारण जेलमा परेका छन्। नेपाली दूतावास अनुसार साउदीको कानुन अनुसार मदिरा उत्पादन, सेवन तथा ओसारपसार पूर्ण रूपमा गैरकानुनी मानिन्छ। त्यस्तो गतिविधिमा संलग्न पाइएका नेपालीहरूमाथि कडा कारबाही भइरहेको छ। हालसम्म ५ सय ४४ जना नेपाली नागरिक विभिन्न अभियोगमा साउदी जेलमा रहेका छन्। तीमध्ये ३…