काठमाडौं । भारतको जम्मू–कश्मीरको पहलगाममा २६ जनाको ज्यान जाने गरी भएको आतङ्कवादी आक्रमणपछि भारत र पाकिस्तानबीच बढ्दो तनावलाई लिएर संयुक्त राष्ट्रसंघले दुवै देशलाई अधिकतम संयमता अपनाउन आह्वान गरेको छ । पहलगाम आक्रमणलाई लिएर भारत र पाकिस्तानबीच कूटनीतिक तिक्तता बढेपछि राष्ट्रसंघले दुवै पक्षलाई संयमता अपनाउन आग्रह गरेको बीबीसीले जनाएको हो । राष्ट्रसंघले पहलगाममा भएको आतङ्कवादी आक्रमणको…