काठमाडौं । भारतको जम्मू–कश्मीरमा नियन्त्रण रेखा (एलओसी) का केही क्षेत्रमा गोलाबारी भइरहेको भारतीय सेनालाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । भारतीय सेनाले पनि सामाजिक सञ्जाल एक्समा लेख्दै चरमपन्थिहरूसँग मुठभेड भएको जानकारी गराएको हो । पाकिस्तानी सेनाले गोलीबारी गरेपछि आफूहरूले पनि जवाफ दिएको भारतीय पक्षको आरोप छ । तर त्यसबाट क्षति भयो कि भएन भन्ने विवरण…