भूकम्प प्रभावित म्यानमारमा एक हप्ताका लागि राष्ट्रिय शोक घोषणा

काठमाडौं । म्यानमारको सत्तारूढ सैन्य सरकारले देशमा एक हप्ताका लागि राष्ट्रिय शोक घोषणा गरेको छ । म्यानमारमा आउँदो अप्रिल ६ सम्म राष्ट्रिय शोक घोषणा गरिएको र यस अवधिमा झण्डा आधा झुकाइने बीबीसीले जनाएको छ । म्यानमारमा गएको शुक्रवार आएको भूकम्पका कारण एक हजार सात सय जनाभन्दा धेरैको ज्यान गएको छ । यसैबीच विश्व स्वास्थ्य सङ्गठन…