प्रेमीकी श्रीमतीलाई डिभाेर्स गराउन प्रेमिकाले गरिन २ कराेड लगानी

बेइजिङ  । चीनबाट एउटा अचम्मको घटना बाहिर आएको छ ।  एउटी चिनियाँ महिला एक विवाहित पुरुषसँग प्रेममा थिइन्, जससँग उनी विवाह गर्न चाहन्थे। आफ्नो प्रेम फिर्ता पाउन युवतीले प्रेमीकी श्रीमतीसँग सम्बन्ध विच्छेदको सम्झौता गरिन् । सम्बन्ध विच्छेदको बदलामा महिलाले युवककी श्रीमतीलाई २० लाख युआन अर्थात २ करोड ४० लाख रूपैयाँ दिइन् । तर, पैसा लिए…