अब मोवाइल टावरहरू नचाहिने हो त ?

काठमाडौं । टेक्नोलोजी हरेक दिन थप उन्नत हुँदैछ । एलोन मस्कको स्टारलिंकले हालसालै यस्तो काम गरेको छ कि मोबाइल टावरहरू पनि गायब हुँदैछन् जस्तो देखिन्छ । वास्तवमा कम्पनीले डायरेक्ट–टू–सेल स्याटेलाइट टेक्नोलोजी लन्च गर्ने घोषणा गरेको छ । यो उन्नत प्रविधिले परम्परागत मोबाइल टावरहरूलाई बाइपास गर्दै स्मार्टफोनहरूलाई सीधै उपग्रहमा जडान गर्न सकिनेछ । यो पहलले नियमित…