अमेरिकापछि ईयूले रुसमाथि लगायो नयाँ प्रतिबन्ध

काठमाडौं । युरोपेली संघ (ईयू)ले बुधबार रुसमाथि आफ्नो १९औँ प्रतिबन्ध ‘प्याकेज’लाई स्वीकृति दिएको छ । यो नयाँ प्याकेजमा रुसी तरल प्राकृतिक ग्यास (एलएनजी)को आयातमा प्रतिबन्ध, छद्म तेल ट्यांकरको समूहविरुद्ध कारबाही र रुसको वित्तीय क्षेत्रमा नयाँ प्रतिबन्ध समावेश छ । एक दिनअघि मात्र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी तेल उद्योगमाथि नयाँ प्रतिबन्ध लगाएका थिए । यो…