काठमाडौं । इरान र अमेरिकाले ४५ दिने युद्धविराम र ‘स्ट्रेट अफ हर्मुज’ जलमार्ग पुनः खोल्ने प्रस्ताव प्राप्त गरेका छन् । इरान र अमेरिकाबीच युद्ध तीव्र बन्दै गएका बेला इजिप्ट, पाकिस्तान र टर्किएका मध्यस्थकर्ताहरूले तयार पारेको मस्यौदा प्रस्ताव दुवै पक्षलाई पठाइएको मध्यपूर्वका दुई जना अधिकारीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय समाचार संस्था एपीले जनाएको छ । यो प्रस्तावले…