इरानी तेलमाथिको प्रतिबन्ध हटाउने तयारीमा अमेरिका

काठमाडौं । अमेरिकाले विश्वव्यापी ऊर्जा बजारलाई स्थिर बनाउन र कच्चा तेलको हालैको मूल्यवृद्धिलाई कम गर्न इरानी तेलमाथि लगाइएका प्रतिबन्धहरू हटाउने तयारी गरिरहेको छ । अमेरिकाका अर्थमन्त्री स्कट बेसेन्टले यो रणनीतिक परिवर्तनको पुष्टि गरेका छन् । उनले यसलाई राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनको आपूर्ति नियन्त्रण गर्ने बृहत् र समन्वयात्मक प्रयासको हिस्सा भएको बताए । बेसेन्टले फक्स न्युजसँग…