हमासले बन्धक मुक्त नगरे गाजामा युद्धविराम अन्त्य हुने इजरायलको चेतावनी

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले हमासले शनिबारसम्म थप बन्धक रिहा नगरे गाजा युद्धविराम भङ्ग हुने चेतावनी दिएका छन् । हमासले यो साताको अन्तिममा सम्झौता अनुसार इजरायली बन्धकलाई रिहा नगर्ने प्रतिक्रिया दिए लगत्तै प्रधानमन्त्री नेतन्याहूले यस्तो चेतावनी दिएका हुन् । हमासले इजरायलले युद्धविराम सम्झौता उल्लंघन गरेको आरोप लगाउँदै बन्धक रिहाई रोक्ने प्रतिक्रिया दिएको हो । अन्तर्राष्ट्रिय सञ्चार…