तेहरान । इरानको सेनाले आइतबार बिहान ड्रोनमार्फत इजरायलका महत्त्वपूर्ण सुरक्षा संरचनामाथि आक्रमण गरेको दाबी गरेको छ । इरानी सेनाले एक वक्तव्य जारी गर्दै शक्तिशाली ड्रोन आक्रमणमा इजरायलको विशेष प्रहरी इकाइ लाहाभ ४३३ को मुख्यालय र रक्षा स्याटेलाइट सञ्चार केन्द्र गिलाट उपग्रह सञ्चार केन्द्रलाई निशाना बनाइएको बताएको छ । इरानी सेनाले ती स्थानमा आक्रमण गरिएको पुष्टि…