गाजनलाई आगामी दिनमा इजिप्ट जान अनुमति दिने तयारीमा इजरायल

जेरुसेलम । इजरायलले गाजाबाट इजिप्ट जाने राफाह सिमा नाका खोली गाजाका बासिन्दालाई प्यालेस्टिनी क्षेत्रबाट बाहिर निस्कन अनुमति दिने बुधबार बताएको छ । “युद्धविराम सम्झौताअनुसार आगामी दिनमा गाजा पट्टीबाट इजिप्ट जाने बासिन्दाका लागि राफाह सिमा नाका खोलि प्यालेस्टिनी क्षेत्रमा नागरिकको निरीक्षण गर्ने इजरायली रक्षा मन्त्रालयको निकाय “कोगाट” ले विज्ञप्तिमार्फत जनाएको छ । कोगाटले सिमा ईयूको सीमा…