अफगानिस्तानलाई शान्ति वा अराजकतामध्ये एक रोज्न पाकिस्तानको चेतावनी

काठमाडौं । पाकिस्तानी सेना प्रमुख फिल्ड मार्सल सैयद आसिम मुनीरले शनिबार अफगानिस्तानलाई शान्ति र अराजकतामध्ये एउटा रोज्न चेतावनी दिएका छन् । उनले काबुललाई अफगानी भूमि प्रयोग गरेर पाकिस्तानभित्र आक्रमण गर्ने आतंकवादीविरुद्ध कडा र तत्काल कारबाही गर्न भनेका छन् । मुनीरको यो भनाइ पाकिस्तानले शुक्रबार अबेर राति अफगानिस्तानमा रहेका आतंकवादी लुक्ने स्थानलाई निसाना बनाएर ताजा हवाई…