युरोपेली देश मोन्टेनेग्रोमा गोली चल्दा १० जनाको ज्यान गयो

काठमाडौं । युरोपेली देश मोन्टेनेग्रोको दक्षिणमा भएको गोलीकाण्डमा १० जनाको ज्यान गएको छ । प्रहरीका अनुसार ज्यान गुमाउनेमा दुई जना बालबालिका पनि रहेका छन् । गोलीबारीको घटनामा घाइते भएका चार जनाको अस्पतालमा उपचार भइरहेको छ । सेन्टिजेमा रहेको एउटा रेस्टुरेन्टमा अतिथिहरूसँग भनाभनपछि यो घटना भएको प्रहरी अधिकारीहरूलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । आक्रमणकारीले आफूलाई…