काठमाडाैं । हिजबुल्लाहले सोमबार २४ घण्टाको समय अवधिमा इजरायली सैन्य केन्द्रहरूलाई लक्षित गरी ६३ वटा सैन्य कारबाही गरेको इरानी मिडियाले बताएका छन् । हिजबुल्लाहले जारी गरेको विज्ञप्तीलाई उद्धृत गर्दै मिडियाले लेबनानी क्षेत्र र जनताको रक्षा गर्न र इजरायली आक्रमणहरूको प्रतिक्रियाका रूपमा अपरेसनहरू सुरु गरिएको बताएको छ । अपरेसनमा रकेट र ड्रोन आक्रमण समावेश रहेको बताइएको…