अमेरिकासमक्ष घुँडा टेक्दैनाैँ : इरानी राष्ट्रपति

काठमाडौं । इरानका राष्ट्रपति मसूद पेजेश्कियानले आफ्नो देश अमेरिकी दबाबमा नझुक्ने स्पष्ट सन्देश दिएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई परमाणु कार्यक्रममा सम्झौता गर्न बाध्य बनाउन सीमित सैन्य आक्रमणको विकल्प विचार गरिरहेको बताएपछि इरानले यस्तो प्रतिक्रिया दिएको हो । शनिबार इरानी पारालिम्पिक टोलीलाई सम्मान गर्ने कार्यक्रममा बोल्दै पेजेश्कियनले भने, ‘यी कुनै पनि कठिनाइको सामना…