काठमाडौं । अर्धसैनिक बल र्यापिड सर्पोट फोर्स (आरएसएफ) को आक्रमणमा परी सुडानमा हिजो कम्तीमा २८ जनाको ज्यान गएको छ भने ३९ जना घाइते भएका छन् । यो समुह ले पछिल्लो समय सुडानमा राजनीतिक र सैन्य शक्ति बढाउँदै गएको छ । सन् २०१९ पछि सुडानमा संक्रमणकालिन सरकार र सत्ता संघर्षबीच सन् २०२३ अप्रिल १५ मा सुडानी…