जापानको प्रगतिका लागि आप्रवासनको आवश्यकता

निगाता (जापान) । जापानको सबैभन्दा प्रसिद्ध स्न्याक ब्रान्डमध्ये एकका प्रमुख (भारतीय मूलका जापानी)ले देशले आफ्नो मानसिकता परिवर्तन गर्नुपर्ने र अर्थतन्त्रलाई फस्टाउने वर्षहरूको महिमामा फर्काउन थप आप्रवासीहरूलाई स्वीकार गर्नुपर्ने बताएका छन् । राजनीतिज्ञहरूले तथाकथित ‘हराएका दशक’बाट पुनरूत्थान गर्न वर्षौंसम्म सङ्घर्ष गरिरहेको तर विभिन्न कार्यक्रमहरूको दायराले विकासलाई पुनः गतिमा ल्याउन असफल भएको छ । अर्थतन्त्रलाई पुनरूत्थान गर्नका…