काठमाडौं । इजरायली सेनाले लेबनानको राजधानी बेरुतका विभिन्न आवसीय भवनमा गरेको हवाई आक्रमणमा एक सय पाँच जनाको ज्यान गएको छ । तीन सय ५९ जना घाइते भएका छन् । लेबनानको स्वास्थ्य मन्त्रालयले दक्षिणी सिडोन नजिक ऐन अल–डेलबमा भएको हवाई आक्रमणमा दुईवटा आवसीय भवन ध्वस्त भएका जानकारी दिएको छ । ती भवनमा यसअघिका आक्रमणबाट प्रभावितले शरण…