मध्यपूर्व युद्ध : चौथो दिनसम्ममा ७८७ जना इरानी मारिए

काठमाडौं । अमेरिका/इजरायल–इरान युद्धको चौथो दिनसम्ममा ७८७ जना इरानी नागरिक मारिएका छन् । यस युद्धमा छ अमेरिकी सेनाको पनि ज्यान गएको छ । युद्ध लम्बिँदै जाँदा अमेरिका र इजरायलले आक्रमण थप तीव्र पारेका छन् । इरानका सामरिक महत्वका विभिन्न स्थलमा हवाई आक्रमण जारी राखिएको अमेरिकी समाचार संस्था एपीले जनाएको छ । आफ्ना सर्वोच्च नेता आयातोल्लाह…