यमनमा डुंगा डुब्दा ३९ आप्रवासीको मृत्यु

दुबई । यमनमा दुई सय भन्दा बढी आप्रवासी बोकेको डुंगा डुब्दा अफ्रिकाबाट आप्रवासन मार्गमा प्रकोपमा परेका कम्तिमा ३९ जनाको मृत्यु भएको संयुक्त राष्ट्रसंघीयको एजेन्सीले मंगलबार जनाएको छ । यमन तटमा भएको दुखद घटनामा सोमबार दुई ६० आप्रवासी बोकेको डुंगा डुब्दा ३९ जनाको मृत्यु हुनुका साथै एक सय ५० बेपत्ता भएका छन् भने ७१ जनाको उद्धार…