जापानी रोबोटद्वारा चन्द्रमामा सफलतापूर्वक अवतरण

एक जापानी रोबोटले चन्द्रमामा सफलतापूर्वक अवतरण गरेको छ । तर यसको सौर्य उर्जा प्रणालीको समस्याका कारण यो केही घण्टा मात्र रहन सक्ने जनाईएको छ । स्मार्ट ल्यान्डर फर इन्वेस्टिगेटिङ मुन स्लिम नामक सो रोबोट भूमध्यवर्तीको भाग नजिकै चन्द्रमाको सतहमा बिस्तारै अवतरण गरेको थियो । यो उपलब्धिले एसियाली राष्ट्रलाई अमेरिका, सोभियत संघ, चीन र भारतपछि जापान…