जेनेभा । संयुक्त राष्ट्रसङ्घीय शरणार्थी उच्चायुक्त (युएनएचसीआर)ले जलवायु परिवर्तनको कारण विश्वभर लाखौं मानिस विस्थापित भएको पुष्टि गरेको छ । ब्राजिलमा ३०औँ संयुक्त राष्ट्र जलवायु परिवर्तन सम्मेलन (कोप) ३०० हुनु अघि जारी गरिएको एक प्रतिवेदनमा युएनएचसीआरले विगत एक दशकमा मौसमसम्बन्धी प्रकोपले लगभग २५ करोड आन्तरिक विस्थापन निम्त्याएको जनाएको छ । दक्षिण सुडान र ब्राजिलमा बाढी, केन्या…