काठमाडौं । सुडानको एल–फासर शहरमा भएको अत्याचार युद्ध अपराध र मानवताविरुद्धको अपराध हुन सक्ने सङ्केत पाएको अन्तर्राष्ट्रिय फौजदारी अदालतको अभियोजनकर्ताको कार्यालय (आईसीसी)ले जनाएको छ । आईसीसीका अभियोजकको कार्यालय (ओटीपी) ले सामूहिक हत्या, बलात्कार र अन्य अपराधका बारेमा एल–फासरको रिपोर्टलाई लिएर ‘गहिरो चिन्ता’ व्यक्त गरेको अन्तर्राष्ट्रिय समाचार संस्थाले उल्लेख गरेको छ । सुडानी अर्धसैनिक र्यापिड सपोर्ट…