दक्षिण कोरिया र अमेरिका सैन्य तयारी बढाउन संयुक्त अभ्यासमा

सियोल । दक्षिण कोरियाली र अमेरिकी सेनाहरूले यस हप्ता पूर्वी सागरमा संयुक्त सैन्य अभ्यास गरेमा छन् । जसमा अमेरिकी आणविक-संचालित विमान वाहक समावेश रहेको तथा अभ्यास दुई देशको संयुक्त सुरक्षा संयन्त्र बलियो बनाउने उद्देश्यले गरिएको दक्षिण कोरियाको सेनाले शुक्रबार बताएको छ । योन्हाप समाचार एजेन्सीका अनुसार चार दिने यो मङ्गलबार देखि शुक्रबारसम्म सञ्चालीत अभ्यासमा दुवै…