ट्रम्पद्वारा शिखर सम्मेलनमा मध्य एसियाको ‘अविश्वसनीय क्षमता’को प्रशंसा

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार पहिलो पटक मध्य एसियाका सबै पाँच राष्ट्रका नेतालाई ह्वाइट हाउसमा स्वागत गरेका छन् । यो बैठक उनले रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र चीनका राष्ट्रपति सी जिनपिङसँग छुट्टाछुट्टै शिखर सम्मेलन गरेपछि भएको हो । पश्चिमी मुलुकले स्रोत सम्पन्न यस क्षेत्रमा आफ्नो चासो बढाइरहेका बेला मस्कोको युक्रेनमाथिको आक्रमणपछि त्यसको परम्परागत…