एजेन्सी । पाकिस्तानका प्रधानमन्त्री इमरान खान पदमुक्त भएका छन् । पाकिस्तानको राष्ट्रिय संसदमा हिजो प्रधानमन्त्री खानविरुद्धको अविश्वास प्रस्तावमा ३ सय ४२ जना सांसदमध्ये १ सय ७४ जनाले पक्षमा मतदान गरेका थिए । अल्पमतमा परेसँगै प्रधानमन्त्री खान पदमुक्त भएका हुन् । राष्ट्रिय संसदमा अविश्वास प्रस्ताव सफल भएपछि सदनलाई सम्बोधन गर्दै विपक्षी दल पीएमएल–एनका अध्यक्ष शाहबाज शरीफले…