इजरायलीले अहिलेसम्म २५ हजार बढी प्यालेस्टाइनीको ज्यान लियाे

इजरायली हमलामा परी २५ हजार भन्दा प्यालेस्टाइनीले ज्यान गुमाएका छन । प्यालेस्टाइनी अतिबादी समुह हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार इजरायलले गरेको आक्रमणमा गाजामा २५,००० भन्दा बढी मानिस मारिएका छन्। विगत २४ घण्टामा १७८ जनाको मृत्यु भएको छ भने जारी युद्धको अहिलेसम्मकै सबैभन्दा घातक भएको मन्त्रालयले जनाएको छ । युद्ध जारी रहँदा इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले फेरि…