आइतबार स्वीट्जरल्याण्डमा अमेरिका–इरान वार्ताको क्रममा तनाव बढेको छ । इरानको तस्निम समाचार एजेन्सीका अनुसार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बार्ता सुरू हुनै लाग्दै दिएको धम्की पछि आक्रोशित भएको इरानी टोलीले वार्ता स्थगित गरेको छ। एजेन्सीका अनुसार कतारी प्रतिनिधिमण्डलसँग भेट गरे पछि इरानी टोली अमेरिकासँग वार्ता भइरहेको भवनबाट बाहिरिएको बताएको छ। सुरुमा, दुई पक्ष बीच हात मिलाउने र…