हमाससँग प्रत्याक्रमणमा उत्रिएको इजराइल मध्य गाजामा पुगेको छ । इजराइली रक्षामन्त्री योयाभ गालान्टले इजराइली सेना गाजा शहरको मुटुमा पुगेको पुष्टि गर्नुभयो छ । इजरायली रक्षा सेनाले गाजा शहरमा जल, स्थल र हवाई मार्गबाट लगातार बमबारी गरिरहेको रक्षामन्त्रीको भनाइ छ । विश्व स्वास्थ्य संगठनले इजराइल र हमासबीच जारी युद्धका कारण भएको मृत्यु र पीडा सहन गर्न…