रूसी सैन्य बिद्रोही भन्छन, ‘देशले नयाँ राष्ट्रपति पाउँदैछ’

मस्को । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो सबैभन्दा ठूलो घरेलु संकटको सामना गरिरहेका छन् । रुसको निजी सेना वाग्नर समूहका प्रमुख येभगेनी प्रिगोजिनले विद्रोहको बिगुल फुकेका छन् । येभगेनीले आफू २५ हजार सैनिक लिएर रुस प्रवेश गरेको बताएका छन् । राष्ट्रपति भ्लादिमिर पुटिनले वाग्नर प्रमुखको सशस्त्र विद्रोहले दक्षिणी रुसको प्रमुख सहरमा नागरिक र सैन्य निकायलाई…