दुई पटकको असफलतापछि शुक्रबार फेरि चन्द्रमामा यान पठाउँदै भारत

काठमाडौँ । भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो) ले तेस्रोपटक चन्द्रमामा रकेट प्रक्षेपण गर्ने भएको छ । १४ जुलाई (शुक्रबार) दिउँसो भारतको महत्वकांक्षी मिसन चन्द्रयान-३ प्रक्षेपण गर्न लागिएको हो । यसअघि चन्द्रमा चुम्ने भारतका दुई प्रयास असफल भइसकेका छन् । यस मिसनको उद्देश्य चन्द्रमाको सतहमा सुरक्षित अवतरण गर्नु रहेको छ । यसअघि सन् २०१९ मा भारतले…