राष्ट्रपति जेलेन्स्कीको वाचा–रुसी सेनालाई पराजित गर्छौं

कीभ । राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुसी सेनालाई पराजित गर्ने वाचा गरेका छन् । सोमबार युरोप दिवस विजयको सम्झनामा जेलेन्स्कीले दोस्रो विश्वयुद्धमा नाजी जर्मनीलाई पराजित गरे जस्तै युक्रेनमा रुसी सेनालाई पराजित गर्ने दाबी गरेका हुन् । 'आधुनिक रुसले फिर्ता ल्याउने सबै पुरानो खराबीलाई नाजीवादलाई परास्त गरेजस्तै पराजित हुनेछ,' जेलेन्स्कीले एक भिडियो बयानमा भनेका छन्, 'जसरी हामीले…