रुसविरुद्ध विशेष आक्रमणअघि थप समय चाहिन्छ : युक्रेनी राष्ट्रपति

काठमाडौं । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी सेनाविरुद्ध विशेष आक्रमण काउन्टर अफेन्सिभ गर्न थप केही समय चाहिने बताएका छन् । आफ्नो सेना पश्चिमी मुलुकहरूबाट प्रतिज्ञा गरिएको हतियार अझै नआइसकेका कारण काउन्टर अफेन्सिभ थाल्न समय चाहिने उनको भनाइ छ । यो आक्रमणले महिनौदेखि यथास्थितिमा रहेको युद्धको अग्रमोर्चा (फ्रन्टलाइन) लाई नयाँ रुप दिने ठानिएको छ । यसका…