काठमाडौं । पाकिस्तानी विदेशमन्त्री बिलावल भुट्टो जर्दारी भारत भ्रमणमा जाने भएका छन् । उनी अर्को महिना भारतमा हुने सांघाई सहयोग संगठन (एससीओ)का विदेश मन्त्रीहरूको बैठकमा सहभागी हुन भारत जान लागेका हुन् । एससीओ एक क्षेत्रीय राजनीतिक र सुरक्षा समूह हो, जसका सदस्यहरू रूस, चीन, भारत र पाकिस्तान छन् । दुई दिने भेला मे ४ मा…