रुसले सन् १९४५ पछिकै ठूलो युद्धको योजना बनायोः बेलायती प्रधानमन्त्री जोनसन

लन्डन । बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले रुसले युरोपमा सन् १९४५ पछिकै ठूलो युद्धको योजना बुनिरहेको आरोप लगाएका छन् । बीबीसीसँगको एक अन्तर्वार्तामा प्रधानमन्त्री जोनसनले भने, ‘ सबै संकेतहरू यस्ता छन कि योजना केही अर्थमा सुरु भइसकेको छ । ’ रुसले राजधानी किभलाई घेरा हालेर युक्रेनमा आक्रमण गर्न खोजेकोे गुप्तचरले जानाकारी दिएको उनले बताए । ‘मानिसहरुले…