इजरायलमा इतिहासकै ठूलो विरोध प्रदर्शन

सयौं हजार इजरायलीहरु इतिहासकै सबैभन्दा ठूलो विरोध प्रदर्शनमा सहभागी भएका छन् । न्यायिक प्रणालीमा आमूल परिवर्तन गर्ने सरकारको योजनाको विरोधमा विगत साढे २ महिनाभन्दा लामो समयदेखि प्रदर्शन भइरहेको छ । सरकार विरोधी प्रदर्शन देशभर नै फैलिरहेको छ । हिजो भएको प्रदर्शनमा देशभर ५ लाखभन्दा बढी प्रदर्शनकारीहरु सम्मिलित भएको बताइएको छ । इजराइलको चर्चित अखबार हारेट्जले…