न्युयोर्क । मेरिल्याण्डका ५७ वर्षीय व्यक्ति डेभिड बेनेट सिनियर प्रत्यारोपण बिफलतासँग जोडिएको सुँगुरको भाइरसको शिकार भएको हुन सक्ने वैज्ञानिकहरूले विश्वास गरेका छन् । सुँगुरको भाइरसका कारण उनको मृत्यु भएको हुन सक्ने प्रत्यारोपणमा संलग्न शल्यचिकित्सक डा. बार्टले ग्रिफिथले बताए । बेनेटको शल्यक्रिया ७ जनवरीमा बाल्टिमोर युनिभर्सिटी अफ मेरिल्यान्ड मेडिकल सेन्टरमा भएको थियो । तर, शल्यक्रिया भएको…