अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनको नेतृत्व रुसी अन्तरिक्षयात्रीलाई हस्तान्तरण

काठमाडौं । अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आईएसएस) को कमान्ड अमेरिकाबाट रुसमा हस्तान्तरण भएको छ । अमेरिकी अन्तरिक्ष निकाय (नासा) का अन्तरिक्षयात्री माइक फिन्कले आईएसएसको नेतृत्व रुसी अन्तरिक्षयात्री सर्गेई कुड–स्वेर्च्काेफलाई हस्तान्तरण गरेको बीबीसीले जनाएको छ । क्रु–११ अभियानका प्रमुख फिन्कले एक विशेष समारोहमा स्वेर्च्काेफलाई अन्तरिक्ष स्टेशनको प्रतीकात्मक साँचो दिएर नेतृत्व हस्तान्तरण गरेका हुन् । यो साँचो कमान्डरको…