ऋषि सुनकले पनि गाई पूजा गरे

लन्डन । ऋषि सुनक बेलायतको नयाँ प्रधानमन्त्री बन्दैछन् । उनी हिन्दूहरुको महानपर्व दिपावलीको दिन बेलायतको कन्जर्भेटिप पार्टीले सुनकलाई प्रधानमन्त्री बनाउने निर्णय गरेको थियो । यही वर्षको ६ जुलाईमा ऋषि सुनकले बोरिस जोन्सनको सरकारबाट अर्थमन्त्रीको हैसियतमा राजीनामा बुझाएका थिए । उनको राजीनामापछि अन्य केही मन्त्रीले पनि राजीनामा बुझाएका थिए । अन्ततः जोनसनले पनि प्रधानमन्त्री पदबाट राजीनामा…