दिल्लीमा आगामी चार दिन व्यापक गर्मी बढ्ने पुर्वानुमान

भारतको राजधानी नयाँ दिल्लीसहित मध्य र पश्चिम भारतमा आगामी चार दिन गर्मीसँगै तातो हावाका कारण जनजीवन प्रभावित हुने मौसम विभागले जनाएको छ । भारतमा विगत केही दिनदेखि व्यापक गर्मी बढेको छ । देशभर कडा र चर्को तापको लहर नै चलेको भारतीय मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार मध्य र पश्चिम भारतमा आगामी चार…