इस्लामावाद । पाकिस्तानमा प्रधानमन्त्री इमरान खानविरुद्धको अविश्वास प्रस्तावमाथि आज मतदान हुंदैछ । सर्वोच्च अदालतले संसद विघटनको निर्णय उल्टाइदिएपछि आज अविश्वास प्रस्तावमाथि मतदान हुन लागेको हो । मतदानमा प्रधानमन्त्री खान पराजित हुने निश्चित जस्तै रहेको बीबीसीले जनाएको छ । खानको सरकारमा रहेका गठबन्धनका केही साझेदारले उनको साथ छोडेका छन् । मतदान अघि प्रधानमन्त्री खानले आफूलाई हटाएर…