फ्रान्समा मंकिपक्स भाइरस विरुद्ध खोप अभियान संचालन गरिने भएको छ । विश्वका धेरै देशमा मङ्कीपक्सको संक्रमण देखिएपछि यस विरुद्धको खोप अभियान संचालन गरिने भएको हो । फ्रान्सको राष्ट्रिय स्वास्थ्य प्राधिकरणले मङ्कीपक्स विरुद्ध अति छिटो सतर्कता अपनाउँदै प्रतिरोधात्मक तथा उपचारात्मक उपायलाई प्राथमिकता दिने रणनीति अनुसार खोप अभियान चलाउने निर्णय गरेको हो । फ्रान्समा यो घोषणा हुँदासम्म…