काठमाडौं । ईयूको खाद्य सुरक्षा निकाय (ईएफएसए) ले विभिन्न देशको पाउडर दूधमा पाइने विषाक्तता नियन्त्रणका लागि नयाँ प्रस्ताव गरेको छ । ईएफएसएले शिशुको लागि प्रयोग हुने मात्रा (फर्मुला) मा प्रतिलिटर ०.०५४ माइक्रोग्राम सेरुलाइड वा ६ महिनामाथिका शिशुका लागि तयार गरिने दूधमा प्रति लिटर ०.१ माइक्रोग्रामभन्दा बढीको ‘सुरक्षित स्तर पार गर्न’ सक्नेछ । यो नयाँ प्रस्तावपछि…